अछामको चौरपाटी गाउँपालिकाले जेष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम सञ्चालन गरेको छ। जेष्ठ नागरिकका समस्या, गुनासो सम्बोधन र सम्मानका लागि कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष हर्कबहादुर साउँदले जानकारी दिए।
वडा नं